वडा अध्यक्ष न्यौपानेलाई मातृशोक

दमौली , १९ मंसिर । व्यास नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सतिसचन्द्र न्यौपानेलाई मातृशोक गरेको छ । वडा अध्यक्ष न्यौपानेकी आमा हरिकुमारी न्यौपानेको ८४ बर्षको उमेरमा निधन भएको हो । स्व. न्यौपानेको स्थानीय प्राथाघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । स्व. न्यौपानेप्रति अन्तिम श्रद्धाञ्जली दिन काग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने ,संविधान सभा सदस्य रामचन्द्र पोखरेल ,नेपाली काग्रेस जिल्ला सचिव विश्व वास्तोला , प्रदेश सांसद … Continue reading वडा अध्यक्ष न्यौपानेलाई मातृशोक

काग्रेस वरिष्ठ नेता पौडेलले गरे बुल्दी खोला पुल उद्घाटन

दमौली , १८ मंसिर । काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोला पुल उद्घाटन गरेका छन् । काग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्राई , प्रदीप पौडेल ,आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले लगायतका काग्रेसका नेता तथा कार्यकर्ताको उपस्थितीमा वरिष्ठ नेता पौडेलले बुल्दी खोला पुल उद्घाटन गरेका हुन् । यसअघि हिजो वरिष्ठ नेता पौडेललाई पुल उदघाटन गर्न स्थानीय प्रशासनले रोक लगाएको थियो । पुल उद्घाटन समारोहमा … Continue reading काग्रेस वरिष्ठ नेता पौडेलले गरे बुल्दी खोला पुल उद्घाटन

केन्द्रीय सदस्य भण्डारी गृह जिल्ला आइपुगे

दमौली , १८ मंसिर ।नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी गृह जिल्ला आइपुगेका छन् ।हिजो गृह जिल्लामा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहित नेता कार्यकर्तालाई धरपकड गरेपछि असहज परिस्थितीलाई मध्यनजर गर्दै केन्द्रीय सदस्य भण्डारी गृह जिल्ला आइपुगेका हुन । काग्रेस वरिष्ठ नेता पौडेल ,केन्द्रीय सदस्य भण्डारी लगायत अन्य नेताहरुको उपस्थितीमा आज व्यास १ तालघारे र ११ जोड्ने पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । Continue reading केन्द्रीय सदस्य भण्डारी गृह जिल्ला आइपुगे

दमाैलीमा निषेधाज्ञा जारी

सेतीमादी संवाददातादमौली, १७ मंसिर । व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोला माथि निर्मित पुलको उद्घाटनको विषयलाई तनाव उत्पन्न भएको छ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको पुलको नेकपा सर्मर्थित राष्ट्रिय युवा संघ नेपालले अवरोध गरेपछि तनाव भएको हो।युवा संघले नाराबाजी गर्ने र मोटरसाईकल ¥याली गरेको थियो । यता नेपाली काँग्रेस … Continue reading दमाैलीमा निषेधाज्ञा जारी

पाैडेलद्वारा पुल उदघाटनकाे तयारी ,तनहुँ प्रशासनद्वारा अवराेध,सत्तासिन नेकपाकाे समेत विराेध

Continue reading पाैडेलद्वारा पुल उदघाटनकाे तयारी ,तनहुँ प्रशासनद्वारा अवराेध,सत्तासिन नेकपाकाे समेत विराेध