तनहुँका थापा अमेरिकामा सम्मानित

न्यूयोर्क , १९ कार्तिक । नेपाली जनसम्म्र्पक समिति न्यूयोर्क लङआइलेण्ड च्याप्टरका उपसभापति तथा जीपी कोईराला फाउण्डेसन अमेरिकाका केन्द्रीय सदस्य समेत रहेका तनहुँका विनोद थापा अमेरिकामा सम्मानित भएका छन् । कोरोनाको कहरमा न्यूयोर्क स्टेट मेयर मार्फत उपलब्ध भएको सामाग्री अमेरिकामा रहेका नेपाली समुदायलाइ वितरणमा सहयोग पुरयाए वापत थापा सम्मानित भएका हुन् । थापालाई न्यूयोर्क स्टेट मेयर विल डे ब्लासियोले सम्मान गरेका थिए । थापाले कोरोनाको कहरमा … Continue reading तनहुँका थापा अमेरिकामा सम्मानित

सडक दुर्घटनामा सचेतना

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टले नेपालमा दैनिक १४ जनाको सवारी दुर्घटनाले ज्यान जाने गरको तथ्य सार्वजनिक भएको छ । यसले वार्षिक सरदर पाँचहजार ११० जनाको ज्यान सवारी दुर्घटनमा जाने गरेको देखिन्छ । नेपालको सरकारी तथ्यांकले भने दैनिक आठजनाको सवारी दुर्घटनमा ज्यान गएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनले विश्वमा प्रत्येका २५ सेकेण्डमा एकजनाको सवारी दुर्घटनमा मृत्यु हने बताएको छ । चालकको लापरवाही, सवारीको तीव्र गति, … Continue reading सडक दुर्घटनामा सचेतना