श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित,बधाईको ओइरो

दमौली , १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष सहित कार्यकारणी समिति चयन गर्दै सम्पन्न भएको छ । शनिबार सम्पन्न महासंघको साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित व्यवसायी चन्द्र ढकाल विजयी भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष महासंघको स्वतः अध्यक्ष हुनेछ ।यसैबीच शनिबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभाबाट तनहुँका उद्योगी व्यवसायी … Continue reading श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित,बधाईको ओइरो

नेपाल उद्योग वाणिज्य महसंघकाे केन्द्रीय सदस्यमा ६५ मत ल्याई तनहुँका देवकुमार श्रेष्ठ विजयी ।

Continue reading नेपाल उद्योग वाणिज्य महसंघकाे केन्द्रीय सदस्यमा ६५ मत ल्याई तनहुँका देवकुमार श्रेष्ठ विजयी ।

सात जनाद्धारा व्यास नगर उद्योग वाणिज्य संघको समितिमा नरहेको घोषणा

दमौली , ११ असोज । व्यास नगर उद्योग वाणिज्य संघको कार्य समितिमा राखिएका सात जनाले समितिमा नबस्ने घोषणा गरेका छन् । समितिमा नबस्ने घोषणा गर्नेमा विकास खनाल ,सूर्य अधिकारी , महेश मल्ल , बन्दना पुलामी मगर , एकप्रसाद श्रेष्ठ , टिकाराम पनेरु र पूर्ण वि.के. रहेका छन् । सयुक्त विज्ञप्ती जारी गरी समितिमा नबस्ने घोषणा गरेका हुन् । Continue reading सात जनाद्धारा व्यास नगर उद्योग वाणिज्य संघको समितिमा नरहेको घोषणा

नबिलले नेपालमै पहिलो पटक सुरु गर्यो ‘नबिल फोनलोन’ सुविधा

निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ ।डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने छ । कसरी पाइन्छ ऋण ?यो एक नवीनतम डिजिटल सुविधा हो Âयो सेवा बैंकले ँज्ञक्यात इंटरनेशनल प्रँ.लि.को सहकार्यमा ल्याएको हो।नबिल स्मार्टबैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको … Continue reading नबिलले नेपालमै पहिलो पटक सुरु गर्यो ‘नबिल फोनलोन’ सुविधा

श्रेष्ठ उद्योग व्यापार विभागको सदस्यमा मनोनित

दमौली , २६ साउन । नेपाली काग्रेस पार्टीले पार्टीको उद्योग व्यापार विभाग विस्तार गरेको छ ।सो विभागमा तनहुँबाट देवकुमार श्रेष्ठ सदस्यमा मनोनित भएका छन् । यसअघि विभिन्न विभिन्न विभागमा ९ जना मनोनित भएका थिए । Continue reading श्रेष्ठ उद्योग व्यापार विभागको सदस्यमा मनोनित

३६ औँ वार्षिकोत्सवको अफरमा नबिल बैँकले ल्यायो यस्तो अफर

नबिल बैंकको ३६आंै वार्षिकोत्सव अफर, नया“ तथा अरु बैंकका ऋणीहरुलाई लक्षित वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहक महानुभावको आवश्यकतालाई सहज पर्ने उद्देश्यले “३६आंै वार्षिकँेत्सव योजना” ल्याएको छ । उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ । जस अन्तर्गत ःघर कर्जामा ः ७.९९%धितो कर्जामा ः ८.४९%व्यक्तिगत ओभरड्राफ्टमा … Continue reading ३६ औँ वार्षिकोत्सवको अफरमा नबिल बैँकले ल्यायो यस्तो अफर

फस्र्ट माइक्रोफाइनान्सनमा दानराज पन्त कामु कार्यकारी

काठमाण्डौँ, १ साउन । फस्र्ट माइक्रोफाइनान्सको कायममुकायम प्रमुख कार्यकारी अधिृकतमा दानराज पन्त नियुक्त हुनुभएको छ । प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीको कार्यावधि असार ३१ मा सकिएपछि पन्थ कामु हुनुभएको हो । फस्र्ट माइक्रोफाइनान्सनले बैंक तथा वित्तीय संस्थाबाट पाँच अर्व २३ करोड ऋण सापटी लिएर पाँच अर्व ६० करोड थोक कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पूँजी ८० करोड छ । पन्तले आफ्नो जिम्मेवारीसँगै संस्थालाई … Continue reading फस्र्ट माइक्रोफाइनान्सनमा दानराज पन्त कामु कार्यकारी

नबिल बैंकद्धारा नबिल डिजि बैंक स्थापना

दमौली , २८ असार । नबिल बैंकले नबिल डिजि बैंक स्थापना गर्ने घोषणा गरेको छ । बैंकले ३६ औं बार्र्षिकोत्सवको अवसर पारेर सो घोषणा गरेको हो । बैंकद्धारा जारी विज्ञप्ती यस प्रकार रहेको छ । नबिल बैंकले, नबिल बैंक भित्रको डिजिटल बैंकको अवधारणामा, “नबिल डिजि बैंक” स्थापनाको घोषणा गरेको छ । बैंकले ३६औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडियास“गको एक अनलाइन अन्तरक्रिया कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो … Continue reading नबिल बैंकद्धारा नबिल डिजि बैंक स्थापना