पत्रकार सम्मेलनमा किन उपस्थित भएनन तत्कालिन माओवादी सांसद?

नेकपाका सांसदले गरेको पत्रकार सम्मेलनमा तत्कालिन माओवादीका सांसद किन उपस्थित भएनन् दमौली , १९ मंसिर । पुल उद्घाटनको विवादको विषयमा नेकपाबाट निर्वाचित सांसदहरुले शुक्रबार दमौलीमा पत्रकार सम्मेलन आयोजना गरे ।तर तत्कालिन माओवादीका तर्र्फबाट निर्वाचित सांसदहरुले भने पत्रकार सम्मेलनमा उपस्थित भएनन् । तनहुँमा तत्कालिन माओवादीको तर्फबाट प्रदेशका आन्तरिक मामिला मन्त्रि हरिबहादुर चुमन र आशा कोइराला रहेका थिए । जसमध्ये कोइराला तनहुँ नै आएपनि कार्यक्रममा सहभागी नभएको … Continue reading पत्रकार सम्मेलनमा किन उपस्थित भएनन तत्कालिन माओवादी सांसद?

पुल उद्घाटनको विषयमा नेकपाका सांसदले गरे पत्रकार सम्मेलन

दमौली , १९ मंसिर । पुल उद्घाटनको विवादको विषयमा नेकपाबाट सांसदहरुले शुक्रबार पत्रकार सम्मेलन गरेका छन् । शुक्रबार दमौलीमा पत्रकार सम्मेलन गरी घटनाको बारे राखेका हुन् । पत्रकार सम्मेलनमा नेकपाबाट निर्वाचित प्रतिनिधीसभा, राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरु सामेल हुनु भएको थियो । प्रकृया र विधीलाई बाईपास गरी निर्वाचित सांसदहरुलाईलाई कुनै सम्पर्क समन्वय नगर्ने तथा पुल निर्माणमा बजेट विनियोजन गर्ने सम्बन्धित मन्त्रालय एवं त्यसको जिल्ला … Continue reading पुल उद्घाटनको विषयमा नेकपाका सांसदले गरे पत्रकार सम्मेलन

जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्वमन्त्री भण्डारी भोली गृह जिल्ला आउने

दमौली ,१९ मंसिर । नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी भोली गृह जिल्ला आउने कार्यक्रम रहेको छ । पूर्वमन्त्री भण्डारी भोली आँबुखैरेनीमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।त्यस्तै पूर्वमन्त्री भण्डारी केही दिन जिल्लाका अन्य भागमा आयोजित कार्यक्रममा सहभगी हुने कार्यक्रम समेत रहेको छ । Continue reading जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्वमन्त्री भण्डारी भोली गृह जिल्ला आउने

तनहुँ घटनाबारे धारणा बनाउन काँग्रेस पदाधिकारी बैठक

काठमाडौं, १८ मङ्सिर । नेपाली काँग्रेसले तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध भएको सरकारी दमनका विरुद्ध छलफल गर्न आज दिउँसो पार्टी पदाधिकारको बैठक बोलाएको छ । बैठक पार्टी सभापतिको निवास बुढानीलकण्ठमा दिउँसो दुई बजे बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । व्यासनगरापलिकाको बुल्दी खोलामा बनेको पुल उदघाटन गर्न जाँदा प्रहरीले हुलहुज्जत गर्दै वरिष्ठ नेता पौडेललाई पक्राउ गरेको र सत्तारुढ दल नेकपा निकट प्ररायुसंघले पुल उदघाटनमा … Continue reading तनहुँ घटनाबारे धारणा बनाउन काँग्रेस पदाधिकारी बैठक

दमौलीमा कांग्रेसले गर्यो शक्ति प्रदर्शन वरिष्ठ नेता पौडेलद्धारा बुल्दी खोलाको पुल उद्घाटन कम्युनिष्टहरुले सत्ताको दुरुपयोग गरे–वरिष्ठ नेता पौडेल

दमौली ,१९ मंसिर ।बुधबार काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरकपकड र आक्रमणको घटनापछि तनहुँ काग्रेसले बिहिबार सदरमुकाम दमौलीमा शक्ति प्रदर्शन गरेको छ ।शक्ति प्रदर्शनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्राई, प्रदीप पौडेल, आमन्त्रि केन्द्रीय सदस्य धु्रव वाग्ले नेपाली काग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, कार्यवाहक सभापति जितप्रकाश आले, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, संविधान सभा सदस्य रामचन्द्र … Continue reading दमौलीमा कांग्रेसले गर्यो शक्ति प्रदर्शन वरिष्ठ नेता पौडेलद्धारा बुल्दी खोलाको पुल उद्घाटन कम्युनिष्टहरुले सत्ताको दुरुपयोग गरे–वरिष्ठ नेता पौडेल

केन्द्रीय सदस्य शंकर भण्डारी सहितका नेताहरु जुलुसमा सहभागी भएपछि काग्रेसमय तनहुँ । तस्बिरःप्रकाश अधिकारी ।सेतीमादी ।

Continue reading केन्द्रीय सदस्य शंकर भण्डारी सहितका नेताहरु जुलुसमा सहभागी भएपछि काग्रेसमय तनहुँ । तस्बिरःप्रकाश अधिकारी ।सेतीमादी ।

फेरी अर्को आन्दोलनमा उत्रिने बेला आयो– वरिष्ठ नेता पौडेल

दमौली,१८ मंसिर ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र गुम्ने र प्रतिगमनले टाउको उठाउने अवस्था आएकोले नेपाली जनताले फेरी अर्को आन्दोलन गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन् ।नेपाल प्रेस युनियन तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । नेकपाले जहाँ पनि हस्तक्षेप गरेर अधिनायकवाद लाद्न खोजेको र राजवादीहरु जुरुमुराएर प्रतिगमन निम्त्याउने अवस्था आएकोले जनता सडक ओर्लिएर प्रतिक्रार गर्नुपर्ने बताए । … Continue reading फेरी अर्को आन्दोलनमा उत्रिने बेला आयो– वरिष्ठ नेता पौडेल

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेललाई प्रहरीले यसरी धरपकड गरेकाे थियाे ।तस्बिर प्रकाश अधिकारी ।सेतीमादी ।

Continue reading काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेललाई प्रहरीले यसरी धरपकड गरेकाे थियाे ।तस्बिर प्रकाश अधिकारी ।सेतीमादी ।

वरिष्ठ नेता पौडेल रिहा

वरिष्ठ नेता पौडेल रिहा पक्राउ परेका काँग्रेसका वरिष्ठ नेता पौडेल तीन घण्टा पछि रिहा भएका छन् । रिहा पछि पौडेलले मण्डले तस्कर र गुण्डागर्दी प्रवृत्तिको कारणले गर्दा तनहुँमा आन्दोलन गर्नु परेको र आन्दोलन अघि बढ्ने बताए । साथै पौडेलले शक्तिको दुरुपयोग गरी शान्तिपूर्ण कार्यक्रममाथी गुण्डा र तस्करको आदेशले गर्दा विथोल्न खोजिएको आरोप लगाएको बताए । कोखमा लाठीले पेलिएकोले चोट परेकोले धेरै बोल्न नसकेको पौडेलले बताएका … Continue reading वरिष्ठ नेता पौडेल रिहा