अधिकारीद्धारा तरुण दल र पुलजीप युवा क्लवलाई सहयोग हस्तान्तरण

दमौली , २९ पुस । नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दिपेन्द्र अधिकारीले नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समिति र पुलजीपय युवा क्लवलाई सहयोग हस्तान्तरण गरेका छन् ।

उपाध्यक्ष अधिकारीले नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिलाई रु २० हजार र पुलजीप युवा क्लवलाई रु १० हजार सहयोग हस्तान्तरण गरेका हुन् । अधिकारी तरुण दललाई संगठान्तमक क्रियाकलाप अगाडि बढाउन र क्लवलाई भवन बनाउन सहयोग प्रदान गरेको बताउँछन् । तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका अध्यक्ष एवं पुलजीप युवा क्लवका अध्यक्ष विजय गुरुङ अधिकारीबाट तरुण दल र क्लव सहयोग प्राप्त हुनु अत्यन्त सह्रानीय कार्य भएको बताउँछन् । प्राप्त सहयोग रकम तरुण दलको संगठान्त्मक गतिविधी अगाडि बढाउन र सामुदायिक भवन बनाउन सहयोग गर्ने योजना बनाएको गुरुङ बताउँछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s