२ सय ९९औं पृथ्वी जयन्ती मनाईयो

दमौली ,२८ पुस ।
नेपाल ठकुरी समाज तनहुँद्धारा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २ सय ९९ औं जन्म जयन्ती मनाईएको छ । सो अवसरमा ठकुरी समाजद्वारा ¥याली आयोजना गरिएको थियो । अनसन चोकबाट सुरु भएको ¥याली बजारको विभिन्न भाग परिक्रममा गरी कोण सभामा परिणत भएको थियो । कोण सभाका सहभागीहरुले नेपाल एकीकरणका क्रममा शाहको योगदान महत्वपूर्ण रहेको हुँदा राज्यले उच्च सम्मान गर्नुपर्नेमा जोड दिएका थिए । साथै पछिल्ला बर्षहरुमा राज्यबाट शाह प्रति सम्मान व्यक्त हुन नसकेकोमा गुनासो समेत व्यक्त गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s