अधिकारी परिवारद्वारा क्रियापुत्री भवन निर्माण

दमौली ,२८ पुस ।
भानु नगरपालिका वडा नं १२ आहालेमा क्रियापुत्री भवन निर्माण गरिएको छ ।
क्रियापुत्री भवन सोही ठाउँ निवासी गंगाबहादुर अधिकारी र सिता अधिकारीको परिवारले स्वर्गीय जम.दुर्गाबहादुर अधिकारी तथा युगलक्ष्मी अधिकारी र पुत्र सशस्त्र प्रहरी निरिक्षक विष्णु विक्रम अधिकारीको स्मृतीमा निर्माण गरिएको हो । सो भवनको सोमबार काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गरेका छन् ।
भवनको उद्घाटन गर्दै पूर्वमन्त्री भण्डारीले अधिकारी परिवारले गरेको कार्य निकै सह्रानीय भएको बताएका थिए ।
यस किसिमका कार्यहरु समाजका अन्य व्यक्तिले पनि अनुसरण गर्नुपर्नेमा पूर्वमन्त्री भण्डारीले जोड दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s