सेतीबुल्दी दोभान घाटको नयाँ कार्य समिति चयन

दमौली ,१९ पुस ।
सेतीबुल्दी दोभान घाटको नयाँ कार्य समिति चयन गरिएको छ ।
शनिबार सम्पन्न भेलाले सेतीबुल्दी दोभान घाटको नयाँ कार्य समेत गरेको हो । भेलाले ओमबहादुर थापाको अध्यक्षतामा चयन गरेको छ । समितिका सदस्यहरुमा टुकबहादुर हमाल, सुरेश वाग्ले, भोजबहादुर थापा, राजकुमार श्रेष्ठ, पोष्टमान श्रेष्ठ र नन्दलाल थापा लगायत रहेका छन् । भेला निवर्तमान अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s