वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको लालसा नभएको पौडेलको सचिवालयको भनाई

दमौली ,१० पुस । काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको कुनै लालसा नभएको पौडेलको सचिवालयले जनाएको छ ।

वरिष्ठ नेता पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीले वरिष्ठ नेता पौडेलको भनाई उद्धृत गर्दे पौडेललाई राष्ट्रपतिको कुनै लालसा नभएको बताएका छन् । हिजो गिरिजाप्रसाद कोइरालाले राष्ट्रपतिको उम्मेदवार बनाउँदा त वरिष्ठ नेता पौडेलले इच्छा जाहेर गर्नु भएपनि अहिले गर्ने भन्ने कुरै छैन । केपी ओलीले असंवैधानिक कदम चालेका कारण त्यसलाई सच्याउनका लागि वरिष्ठ नेता पौडेलले आन्दोलन अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ सचिवालयले भनेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s