ओली समूहलाई तनहुँमा जमानत जोगाएर देखाउन अध्यक्ष अधिकारीको चुनौती

दमौली ,१० पुस । स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका नेताहरुलाई तनहुँमा जमानत जोगाएर देखाउन चुनौती दिएका छन् ।


तनहुँ लोकततन्त्रमा आस्था राख्ने लोकतन्त्रवादीहरुको किल्ला भएको स्मरण गराउँदै अधिकारीले प्रधानमन्त्री केपी ओली र ओली पक्षधरका नेताहरुलाई त्यस किसिमको चुनौती दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र ओली समूहका केन्द्रीय सदस्य काग्रेस नेता चुनाव देखि डराएर भागेको आरोप लगाई रहेको अवस्थामा नेपाली काग्रेस व्यास नगर समितिका सह–सचिव समेत रहेका युवा नेता समेत रहेका अधिकारीले उनीहरुलाई त्यस किसिमको चेतावनी दिएका हुन् । स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष अधिकारीले संसद विघटनको विरुद्धमा काग्रेसले पुस १३ गते आव्हान गरेको विरोध सभामा शान्तिपूर्ण रुपमा सहभागी हुन समेत सम्पूर्ण लोकतन्त्रवादीहरुलाई आव्हान गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s