जसपाले तनहुँमा ग¥यो विरोध प्रर्दशन

दमौली ,९ पुस ।
संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले बुधबार देशव्यापी रुपमा विरोध प्र्रर्दशन ग¥यो ।
देशव्यापी रुपमा प्रर्दशन गरेको जसपाले तनहुँको सदरमुकाम दमौलीमा समेत विरोध प्रर्दशन गरेको थियो । जसपाको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रर्दशन मुख्य चोकमा आएर कोण सभामा परिणत भएको थियो । विरोध प्रर्दशनमा उत्रिएकाहरुले संसद विघटनको कडा विरोध गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s