
दमौली ,९ पुस ।
संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले बुधबार देशव्यापी रुपमा विरोध प्र्रर्दशन ग¥यो ।
देशव्यापी रुपमा प्रर्दशन गरेको जसपाले तनहुँको सदरमुकाम दमौलीमा समेत विरोध प्रर्दशन गरेको थियो । जसपाको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रर्दशन मुख्य चोकमा आएर कोण सभामा परिणत भएको थियो । विरोध प्रर्दशनमा उत्रिएकाहरुले संसद विघटनको कडा विरोध गरेका थिए ।