श्रीमती खोज्न पीडित पुरुषहरु प्रहरीमा धाउन थाले

सुजता कार्की
निमित्त प्रमुख
महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र

दमौली ,८ पुस ।


धन कमाउन विदेश गएका पुरुषहरु श्रीमतीले धोका दिएर पोईला जाने सम्पत्तिको पनि नोक्सान गर्ने समस्याम परेपछि खोजी गर्न प्रहरीमा धाउन थालेका छन् ।
श्रीमतीबाट पीडित भएकाहरु जिल्ला प्रहरी कार्यालयमा रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा धाएका हुन् । आर्थिक वर्ष ०७६÷०७७ मा २२ जना श्रीमान पीडित भएको उजुरी आएको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी निमित्त प्रमुख तथा प्रहरी हवल्दार सुजता कार्कीले बताईन् । ‘विदेशबाट फर्किदा घरमा श्रीमती पनि नभएको र सम्पत्ति पनि नभएको भन्दै खोजी गर्न श्रीमतिबाट पीडितहरु आउने क्रम बढेको छ’ निमित्त प्रमुख कार्कीले भनिन् ।
आर्थिक वर्ष ०७५÷०७६ मा ४० र आर्थिक वर्ष ०७४÷०७५ मा ५५ जना श्रीमतिबाट पीडित भएकाहरुको उजुरी दिएको कार्कीले जानकारी दिइन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s