राजावादीद्धारा दमौलीमा विशाल मोटरसाइकल र्याली प्रदर्शन

सेतीमादी संवाददाता
दमौली, २६ मंसिर । राष्ट्रवादी अभियान तनहुँको आयोजनामा सदरमुकाम दमौलीमा शुक्रबार वृहत मोटर साईकल र्याली प्रर्दशन गरिएको छ ।
राजाबादीहरुद्धारा संघीय गणतन्त्रको खारेजीको माग गर्दै र्याली गरिएको हो । दमौलीको अनसन चौतारीबाट शुरु भएको र्याली, सफासडक, जिल्ला प्रहरी कार्यालय, व्यास–४भोर्लेटारचोक, गणेशमानचोक, हुदै भादगाउँ पु¥याईएको छ । त्यसपछि पुन ः सोही मार्ग भएर फर्कने र गणेशमान चोकबाट मालपोतलाइन हुदै बिसघरे पु¥याईएको थियो । त्यस पछि पुनः दमौली बजारका भित्री सडकमा रयाली प्रर्दशन पश्चात अनसन चौतारी फर्किएको थियो ।


राजसंस्था र हिन्द राष्ट्रको पुर्नस्थापनाको लागि जनता आउ,राजा ल्याउ भन्ने मूल उद्देश्यले कार्यक्रम गरिएको राष्ट्रवादी अभियानका अभियान्ता विजय शाहीले बताए । ¥यालीमा युवाहरुको बाक्लो उपस्थिती रहेको थियो । ¥यालीमा सहभागीले नेपालको राष्ट्रिय लिएर सहभागी भएका थिए । ¥यालीमा केही व्यक्तिहरु कार पनि सवार रहेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s