क्षमता विकास प्रशिक्षण तालिम सम्पन्न

दमौली ,२६ मंसिर ।
व्यास नगरपालिकाको आयोजना गरिएको क्षमता विकास प्रशिक्षण तालिम बिहीबार सम्पन्न भएको छ ।
कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन गण्डकी प्रदेशको प्रशिक्षण प्रतिष्ठानको सहयोगमा तालिम प्रदान गरिएको थियो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समापन गरेका थिए ।
सो अवसरमा न्यौपानलेले सिकेको सीपलाई व्यवहारमा उर्तान जरुरी रहेको बताएका थिए । व्यास नगरपालकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले कार्यसम्पादन गर्न चुस्त र दुरुस्त ल्याउन तालिमले मद्धत पुग्ने बताएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s