हिन्दूराष्ट्र बनाउने एजेण्डालाई प्रमुख बनाउनु पर्दछ– के.स. भण्डारी

प्रकाश अधिकारी
पोखरा ,२५ मंसिर ।
नेपाललाई सनातन हिन्दूराष्ट्र बनाउने एजेण्डालाई प्रमुख बनाउनु पर्नेमा जोड दिएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यतामा बुधबार पोखरामा भएको भेलामा वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् । भेलामा गण्डकी प्रदेश विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका थिए । सो अवसरमा केन्द्रीय सदस्य भण्डारीले कांग्रेसको १४ औं महाधिवेशनमा हिन्दूराष्ट्र घोषण गर्ने एजेन्डालाई प्रमुख एजेन्डा बनाउनु पर्नेमा जोड दिएका थिए ।


नेपालमा विश्वमा हिन्दूराष्ट्र घोषित एक मात्र बन्ने अवसर गुमाउन नहुने र हिन्दूधर्मालम्बीको तिर्थस्थलको रुपमा विकास गरेर धार्मिक पर्यटक भित्राएर नेपालले मनग्गे आम्दानी गर्ने अवसर प्राप्त हुने तरुण विभाग प्रमुख समेत रहेका भण्डारीले बताएका थिए ।
नेपालमा बुहुसख्यक जनता हिन्दु भएको र उनिहरुको चाहाना सनतन हिन्दूराष्ट्र भएको हेर्ने चाहाना भएकोले भावानको कदर गर्नु पर्नेमा भण्डारीले जोड दिएका थिए ।

One thought on “हिन्दूराष्ट्र बनाउने एजेण्डालाई प्रमुख बनाउनु पर्दछ– के.स. भण्डारी

  1. अब बिकास र समृद्धिको एजेन्डा छैन अब धर्म र राजाको पछाडी नलागे काँग्रेससंग नारा नै बाँकी छैन ! बिचरा काँग्रेस !! गाईको पुच्छर समात्दा त नतरेको बैतरणी गोरुको फलौरो समातेर के तर्ला खै ?

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s