व्यास नगरपालिकामा हिंसा पीडित कोषको स्थापना

दमौली ,२४ मंसिर ।
हिंसा पीडित न्यून वर्गका महिलालाई सहयोग पु¥याउन व्यास नगरपालिकाले ‘हिंसा पीडित कोष’ को स्थापना गरेको छ ।
अवस्था हेरेर एक हजार देखि १० हजार रुपैयाँ सम्म न्यून आर्थिक स्थिती भएका महिलालाई सहयोग प्रदान गर्न कोष स्थापना गरिएको नगरपालिकाको उपप्रमुख मिरा जोशीले बताईन् ।
‘लाउन, खान पाइन, औषधी गर्न पाईन् भनेर धेरै महिलाले न्यायिक समितिमा गुनासो गरेकाले कोष स्थापना गरिएको हो’ नगरपालिकाको उपप्रमुख जोशीले भनिन् । न्यायिक समितिमा हिंसा भयो भनेर उजुरी नआउने र हिंसा पीडित भएपछि मानाचामल चहियो भनेर उजुरी आउने गरेको उपप्रमुख जोशी बताउँछिन् ।
समस्या परेकालाई मद्धत गर्न न्यायिक समितिमा वजेटको व्यवस्था नभएकोले छुट्टै कोषको स्थापना गरिएको उपप्रमुख जोशीले जानकारी दिइन् । न्यायको निरुपण छिटो गर्नको लागि हरेक बिहिबार इजलास हुने गरेको उनि बताउँछिन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s