तनहुँमा क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट

सेतीमादी संवाददाता

दमौली २२, मंसिर ।

  तनहुँमा क्रिकेट प्रतियोगिताका लागि  खेलाडी छनौट गरिएको छ ।

तनहुँ जिल्ला क्रिकेट सङ्घले छनोट गरेको हो । राजु गुरुङको कप्तानीमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको संघका जिल्ला अध्यक्ष ताराराम श्रेष्ठले बताए ।

गण्डकी प्रदेशमा प्रदेशस्तरीय छनौटका लागि ३८ खेलाडी मध्येबाट १४ जना प्रत्यक्ष र ४ जना वैकल्पिक खेलाडी छनौट गरिएको उनले बताए । प्रतियोगिताका लागि चन्द्रकान्त पौडेल, सुगम श्रेष्ठ, समिर कंडेल, प्रवेश खड्का, दिपेशजंग बुढा मगर, दिपेश अधिकारी, सचिन अधिकारी, जेम्स केसी, रोहन खड्का, प्रशान्त पनेरु, करुन श्रीमल, विनय भण्डारी र सुशील गिरी छनौट भएको प्रशिक्षक अजित पन्थले जानकारी दिए ।

पन्थका अनुसार त्यस्तै वैकल्पिक खेलाडीमा अनुप अधिकारी, सुशील श्रेष्ठ,विशाल न्यौपाने र नविन बराली छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s