वडा कार्यालय भवन उद्घाटन

दमौली ,२१ मंसिर ।
ऋषिङ गाउँपालिका वडा नं ६ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ ।
वडा कार्याललय भवनको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले भवनको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख वाग्लेले ऋषिङ गाउँपालिकाको विकास निर्माण कार्य निकै प्रशंसनीय रहेको बताए थिए । सोही कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ वडा भवनको कार्यालय निर्माण सगै सेवाप्रवाहमा निकै सुुविधा पुग्ने बताएका थिए । त्यस्तै अध्यक्ष श्रेष्ठ गाउँपालिका बासीको सुविधालाई मध्यनजर गर्दै विकास निर्माण कार्यलाई तीब्रता दिइएको समेत बताएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका सदस्य निलबहादुर थापा, गाउँपालिका उपाध्यक्ष गिनुमाया थापा, प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल लगायतकाले बोलेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s