वडा अध्यक्ष न्यौपानेलाई मातृशोक

दमौली , १९ मंसिर । व्यास नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सतिसचन्द्र न्यौपानेलाई मातृशोक गरेको छ ।

वडा अध्यक्ष न्यौपानेकी आमा हरिकुमारी न्यौपानेको ८४ बर्षको उमेरमा निधन भएको हो । स्व. न्यौपानेको स्थानीय प्राथाघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । स्व. न्यौपानेप्रति अन्तिम श्रद्धाञ्जली दिन काग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने ,संविधान सभा सदस्य रामचन्द्र पोखरेल ,नेपाली काग्रेस जिल्ला सचिव विश्व वास्तोला , प्रदेश सांसद डोवाटे वि.क., नेपाली काग्रेस व्यास नगर सभापति एवं जिल्ला समन्वय समितिका सभापति शान्तिरमण वाग्ले लगायत पुगेका थिए । यसैबीच वडा अध्यक्ष सतिचन्द्र न्यौपानेकी आमाको निधन प्रति नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् । भण्डारीले स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s