
दमौली , १८ मंसिर ।नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी गृह जिल्ला आइपुगेका छन् ।
हिजो गृह जिल्लामा काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहित नेता कार्यकर्तालाई धरपकड गरेपछि असहज परिस्थितीलाई मध्यनजर गर्दै केन्द्रीय सदस्य भण्डारी गृह जिल्ला आइपुगेका हुन ।

काग्रेस वरिष्ठ नेता पौडेल ,केन्द्रीय सदस्य भण्डारी लगायत अन्य नेताहरुको उपस्थितीमा आज व्यास १ तालघारे र ११ जोड्ने पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।