वरिष्ठ नेता पौडेल रिहा

वरिष्ठ नेता पौडेल रिहा

पक्राउ परेका काँग्रेसका वरिष्ठ नेता पौडेल तीन घण्टा पछि रिहा भएका छन् ।

रिहा पछि पौडेलले मण्डले तस्कर र गुण्डागर्दी प्रवृत्तिको कारणले गर्दा तनहुँमा आन्दोलन गर्नु परेको र आन्दोलन अघि बढ्ने बताए । साथै पौडेलले शक्तिको दुरुपयोग गरी शान्तिपूर्ण कार्यक्रममाथी गुण्डा र तस्करको आदेशले गर्दा विथोल्न खोजिएको आरोप लगाएको बताए । कोखमा लाठीले पेलिएकोले चोट परेकोले धेरै बोल्न नसकेको पौडेलले बताएका थिए । साथै पौडेलले कसैले चाहेर कार्यक्रम नबिथोलिने र आज भेला हुन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s