तरूण दल नगर कार्यवाहक अध्यक्ष चन्दकाे भूमिका स्रहानिय

दमाैली ।नेपाल तरूण दल व्नयास नगर कार्यवाहक अध्यक्ष जीवन चन्दले पार्टीकाा लागि निर्वाह गरेकाे भुमिका स्रहानीय भएकाे चर्चा पार्टी वृतमा चलेकाे छ । पार्टी प्रतिपक्षमा रहेकाे अवस्थामा पनि पार्टीलाई तरूणहरू आवश्यकता परेकाे अवस्थामा निरन्तर उपस्थित गराए सङगै उनकाे भुमिका स्रहाननीय भएकाे भन्दै प्रशंसा गरिएकाे हाे । चन्दले तरूण दल व्यास नगरसमितिकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी सम्हाले सङगै तरूण दलले गति लिएकाे छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s