व्यास नगरपालिकाको लेखा शाखा बन्द

दमौली ,१२ मंसिर ।
व्यास नगरपालिकाकाको लेखा शाखा बन्द हुन पुगेको छ ।
लेखा शाखामा कार्यरत कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएसगै नगरपालिकाको लेखा शाखा बन्द गरिएको हो । लेखा शाखाका अन्य कर्मचारीहरुको स्याब बिहिबार संकलन गरिएको छ । रिपोर्ट नआइञ्जले लेखा शाखा बन्द हुने कर्मचारी तर्फका प्रवक्ता मेघनाथ आचार्यले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s