
दमौली ,१२ मंसिर ।
व्यास नगरपालिकाकाको लेखा शाखा बन्द हुन पुगेको छ ।
लेखा शाखामा कार्यरत कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएसगै नगरपालिकाको लेखा शाखा बन्द गरिएको हो । लेखा शाखाका अन्य कर्मचारीहरुको स्याब बिहिबार संकलन गरिएको छ । रिपोर्ट नआइञ्जले लेखा शाखा बन्द हुने कर्मचारी तर्फका प्रवक्ता मेघनाथ आचार्यले बताए ।