शुक्लागण्डकीका नगरप्रमुख गुरुङ सहित ११ जनामा कोरोना संक्रमण

दमौली, ९ मंसिर । तनहुँमा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङ सहित ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

४ दिन अगाडि स्याब टेस्ट गरिएका ५० बर्षिय नगरप्रमुख गुरुङलाई आज कोरोना संक्रमण भएको पुष्टि भएको हो । स्याब दिए देखि नै नगरप्रमुख गुरुङ होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य अवस्था सामान्य भएको नगरप्रमुख गुरुङले बताएका छन् । शुक्लागण्डकीमा अन्य ४ जनामा समेत कोरोना संक्रमण देखिएको छ । तनहुँकै भानु नगरपालिकामा १ जना र घिरिङ गाउँपालिकामा ५ जनामा समेत कोरोना संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s