पराजुली घरमै मृत भेटिए

दमौली ,८ मंसिर ।
तनहुँको भानु नगरपालिका–२ आमबोटेका ४५ वर्षीय हरिबहादुर पराजुली मृत अवस्थामा भेटिएका छन् ।
पराजुली घर भित्रै आइतबार विहान ११ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
मृत्यु हुनुको कारणबारे अनुसन्धान भईरहेको र पोष्टमार्टमको लागि दमौली अस्पतालमा शव ल्याईएको डिएसपी तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s