तास खेल्दै गरेका ८ जना प्रकाउ

दमौली ,७ मंसिर ।
तास खेल्दै गरेको अवस्थामा तनहुँ प्रहरीले ८ जना प्रकाउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले जानकारी दिएअनुसार व्यास नगरपालिका वडा नं १३ वेलवास स्थित बलराम रानाको घरभित्र तास खेलिरहेको अवस्थामा केशर आले, यमबहादुर आले, गगन सिंह परियार, बलराम राना, चन्द्रबहादुर मगर, विष्णुबहादुर सेढाई र विवेक बहादुर सेढाई र तुला थापा मगरलाई प्रकाउ गरिएको छ ।
जुवा खालबाट तास र नगद २६ हजार २ सय ७५ रुपैयाँ समेत नगद बरामद गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s