क्याम्पस प्रमुख हड्खलेका परिवारका सदस्यलाई मात्र कोरोना सक्रमण भएको भनाई

दमौली , ६ मंसिर । आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हडखलेका परिवारका सदस्यलाई मात्र कोरोना संक्रमण भएको छ ।

आदिकवि भानुभक्त क्याम्पसकी सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले बताए अनुसार एक जना सदस्यलाई मात्र कोरोना संक्रमण भएको छ । क्याम्पस प्रमुख हड्खलेले सामाजिक सञ्जालमा राखेको सामाग्रीलाई आधार मानेर यस अगाडि प्रकाशित समाचार प्रकाशित समचारमा हडखलेको नाम समेत समावेश हुन पुगेका थियो ।

हडखलेले फेसबुकमा राखेको सामाग्री–हामिलाइ कोरोना संक्रमण भएकाले तपाईहरुले हामिहरुसंगको भेटघाट केहिदिनलाइ स्थगन गरिदिन अनुरोध छ ।
क्याम्पस प्रमुख हड्खलेको नाम समावेश हुन पुगेकोमा क्षमाप्राथी छौं । साथै समाचार प्रकाशित गर्नु अगाडि मेसेन्जरमा हड्खलेमा सम्र्पक गरेको भएपनि फोन नउठ्दा समाचारमा नाम जोडिन पुगेको जानकारी गराउँदछौं ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s