हुक्के बैठकहरुलाई फेर्नुपर्ने प्रदेश मन्त्री चुमनको सुझाव

दमौली ,०५ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमनले सचिवालय नामको हुक्के बैठकहरुलाई फेर्नुपर्ने सुझाव दिएका छन् ।
केन्द्रीय सदस्य चुमनले पार्टीका दुबै अध्यक्षलाई यस किसिमको सुझाव दिएका हुन् । बिहिबार सामाजिक सञ्जाल मार्फत चुमनले यस किसिमको सुझाव दिएका हुन् । हुक्के बैठकहरुलाई फेर्न सके सहि मार्ग पहिलिन्थ्यो कि भनेर चुमनले प्रश्न समेत गरेका छन् । त्यस्तै चुमनले हुक्के बैठकहरुसंग डराउनु पर्ने कस्तो दिन आयो भयो भनेर आश्चर्य समेत व्यक्त गरेका छन् । चुमनले सामाजिक सञ्जालमा व्यक्त गरेको प्रतिक्रिया यस प्रकार रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s