नेशनल प्याब्सन तनहुँँका कोषाध्यक्ष क्षेत्रीलाई मातृशोक

दमौली ,०५ मंसिर ।
नेशनल प्याब्सन तनहुँका कोषाध्यक्ष ऋषिकेश क्षेत्रीलाई मातृशोक परेको छ ।
क्षेत्रीकी आमा सुकमाया श्रेत्रीको उपचारका क्रममा ६५ बर्षको उमेरमा मंसिर १ गते काठमाडौंमा निधन भएको थियो । स्वर्गीय क्षेत्रीको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् ।
त्यसैगरी स्वर्गीय क्षेत्रीको निधनप्रति नेशनल प्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण वि.क.ले गहिरो दुःख व्यक्त गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s