तनहुँका एक सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

दमौली , ५ मंसिर । तनहुँका एक सहित गण्डकी प्रदेशमा आज ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार तनहुँको म्याग्दे गाउँपालिका वडा नं ४ का ५१ बर्षिय पुरुष रहेका छन् । उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक व्यक्तिमा मंसिर ३ गते कोरोना संक्रमण देखिएको थियो ।अन्यको विवरण यस प्रकार रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s