पौडेल अस्पतालबाट डिस्चार्ज

दमौली ,२ मंसिर । नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

राजधानीको ह्याम्स अस्पतालमा उपचार गराएका पाैडेल डिस्चार्ज पछि बानियाँटार स्थित आफ्नै छोरीको घरमा आराम गरिरहेका छन् । पूर्व सभापति पौडेल अझै केही दिन राजधानीमा नै रहने पारिवारिक स्रोतले बताएको छ । गम्भीर विरामी भएका पौडेललाई पोखराबाट एयर एम्बुलेन्स मार्फत राजधानी लगिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s