दमाैली,२ मंसिर। नेशनल प्याब्सन तनहुँका काेषाध्यक्ष ऋषि के.सी .लाई मातृशाेक परेकाे छ । के.सी.की आमा सुकमाया श्रेत्रीकाे उपचारका क्रममा ६५ बर्षको उमेरमा हिजाे काठमाडौंमा निधन भएकाे हाे । के.सी. मातृशाेक परेकाेेमाा नेशनल प्याब्सन तनहुँका अध्यक्ष रामकृष्ण वि.क.ले गहिराे दुःख व्यक्त गरेका छन् ।
