समाजमानहुँबाट माेटरसाइकल चाेरी दमाैली,३० कार्तिक ।पर्यटकीय स्थल माहुँकाेटबाट हिजाे माेटरसाइकल चाेरी भएकाे छ । मानहुँकाेट घुम्न गएका गुणादी निवासी अनिल अधिकारीकाे बा प्र ०३८३९ नम्बरको माेटरसाइकल चाेरी भएकाे हाे ।पार्किङबाटै माेटरसाईकल चाेरी भएकाे अधिकारीले बताए । Share this:TwitterFacebookLike this:Like Loading... Related