ट्रक र मोटरसाईकल ठक्कर खाँदा एक घाईते

सेतीमादी संवाददाता
दमौली, २८ कर्तिक । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ गोल्लामा शुक्रबार विहान ११ वजे ट्रक र मोटरसाईकल ठोक्किदाँ एक जना घाईते भएका छन् ।
डुम्रेबाट दमौली जाँदै गरेको माेेेेेेटरसाईकल र विपरित दिसाबाट जाँदै गरेको ग १ख ७३११ नम्बरको ट्रक ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाईकल चालक लमजुङको वेशीसहर नगरपालिका–११ का वर्ष ४५ का श्यामनारायण श्रेष्ठ घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घाईते श्रेष्ठको दमौली स्थित रत्नहरी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचार गर्न पोखरा रिफर गरिएको घटनास्थलबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका जवान रामशरण थापाले बताए । तस्बिर -विज्ञान कैैनी ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s