पूर्व सभापति पौडेललाई ३० गते डिस्चार्ज गरिने


दमौली , २७ कार्तिक । नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल स्वास्थ्य क्रमसः सुधार भएको छ ।


स्वास्थ्यमा सुधार भएसगै कार्तिक ३० गते पौडेललाई अस्पतालले डिस्चार्ज गर्ने भएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि पनि पौडेल केही समय राजधानीमा नै आराम गरेर बस्ने पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले बुधबार राजधानी स्थित ह्याम्स अस्पतालमा पुगेर पूर्व सभापति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका पौडेललाई पोखरामा उपचार हुन नसकेपछि एयर एम्बुलेन्स मार्फत राजधानी लगिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s