व्यास नगरपालिकामा शिक्षकहरुका लागि भर्चुअल कार्यशाला सुरु

दमौली ,२४ कार्तिक ।
व्यास नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा अनलाईन सिकाईका शिक्षण सिकाईको लागि भर्चुअल कार्यशाला तालिम आइतबारबाट शुरु गरिएको छ ।
सामुदायिक विद्यालयका शिक्षकहरुका लागि बैकल्पिक सिकाई अन्तर्गत अनलाईन कक्षा सञ्चालन गर्न प्राविधिक क्षमता विकास गर्ने उद्धेश्यले तालिम प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ । तालिममा १७० जना शिक्षकहरु सहभागी थिए । तालिमको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गरे ।
सो अवसरमा नगरप्रमुख न्यौपानेले नेपाल सरकारले तयार गरेका बैकल्पिक सिकाईहरुमा अनलाईन विधिबाट गरिने शिक्षण प्रक्रियाका मार्पmत सिकाई सहजीकरण गर्न यो कार्यशाले सहयोगी भूमिका खेल्ने बताए । उक्त कार्यशाला प्राविधिक संयोजक प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय प्राविधिक सदस्य श्रीकृष्ण आचार्य रहेका छन् । पाँच दिने कार्यशाला २७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s