काग्रेस नेताहरुद्धारा स्व. सिंह प्रति श्रद्धासुमन

दमौली , २४ कार्तिक । सर्वोच्च नेता स्व.गणेशमान सिंह प्रति काग्रेसका नेताहरुले श्रद्धासुमन व्यक्त गरेका छन् ।

स्व. सिंहको १ सय ६औं जन्मजयन्तकी अवसरमा काग्रेस नेताहरुले स्वं सिंह प्रति काग्रेस नेताहरुले श्रद्धासुमन व्यक्त गरेका हुन् । स्व.सिंह प्रति काग्रेस वरिष्ठ रामचन्द्र पौडेलले सामाजिक सञ्जाल मार्फत श्रद्धा समुन व्यक्त गरेका छन् ।

स्व. सिंहको १ सय ६ औ जन्मजयन्तीका अवसरमा काग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले समेत श्रद्धासुमन व्यक्त गरेका छन् । स्व.सिंह प्रति श्रद्धासुमन व्यक्त गर्दै पूर्वमन्त्री भण्डारीले स्व. सिंहले देखाएको त्याग र बलिदान पाटो काग्रेसका नेता तथा कार्यकर्ताले अनुसरण गर्नुपर्ने तथा पार्टीमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s