मानहुँकोटमा नगर कार्यपालिकाको बैठक सम्पन्न, पर्यटन प्रवद्र्धन गर्ने निर्णय

दमौली , २३ कार्तिक । मानहुँकोटमा व्यास नगरपालिकाको कार्यपालिका बैठक आइतबार सम्पन्न भएको छ ।


नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले मानहुँकोटको पर्यटन प्रवद्र्धन गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासीकय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए अनुसार बैठकले मानहुँकोटमा रहेको सार्वजनिक जग्गा पहिचान गर्ने ,खानेपानी र शौचालयको व्यवस्था गर्ने विषयमा तत्कालै नगरपालिकाले ध्यान दिइने भएको छ ।
पछिल्लो समय मानहुँकोटको चर्चा परिचर्चा भएसगै नगरपालिकाको कार्यपालिका बैठक मानहुँकोटमा आयोजना गरिएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s