पूर्वमन्त्री भण्डारीद्धारा नवनिर्वाचित अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई ज्ञापन

काठमाण्डौं ,२३कार्तिक । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले नवनिर्वाचित अमेरिकी राष्टपति जो वाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् ।


बधाई ज्ञापन गर्दै पूर्वमन्त्री भण्डारीले राष्ट्रपति बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिसको कार्याकालमा कार्यकालमा नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s