तनहुँमा पहिलो पटक एलायन्स क्लब अफ गठन

दमौली ,२३ कार्तिक ।
दमौलीमा पनि अन्तराष्ट्रिय सामाजिक सस्था एलायन्स क्लबको शाखा स्थापना गरिएको छ । शनिबार जमुना जोशी श्रेष्ठको अध्यक्षतामा एलायन्स क्लब अफ तनहुँ गठन गरिएको हो ।
नव गठित समितिको उपाध्यक्षमा शैलेश खाती क्षेत्री, सचिवमा सुदीप पौडेल, सहसचिवमा रोशन शर्मा, कोषाध्यक्षमा विनय राउत, सह कोषाध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा समुन्द्र पौडेल, सरिता श्रेष्ठ, महेश वाग्ले, रमेश नेपाली, मुना न्यौपाने, मिलेन्द्रलाल श्रेष्ठ, विशाल कुमार, अनमोल प्रधान, सागर गिरी, अशोक श्रेष्ठ रहेका छन् । क्लबको मूख्य कार्यालय भारतमा रहेको छ । विश्वको २२ भन्दा बढि देशमा क्लब विस्तार भएको र नेपालको ४० जिल्लामा गठन भईसकेको सचिव पौडेलले बताए ।
सेवा र सुरक्षाको नाराको साथ संगठित रुपमा परिचालित गराउदै लाने उद्देश्यले क्लब स्थापना भएको हो । कम खर्च, धेरै सेवा भन्ने भावानालाई आत्मसाथ गदै नेपालमा हालै प्रवेश गठन कार्यक्रमको अवसरमा जानकारी दिइयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s