श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

दमौली ,२१ कार्तिक ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका तनहुँका व्यवसायी देवकुमार श्रेष्ठले सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका श्रेष्ठ यस अगाडि पनि महासंघको केन्द्रीय सदस्य थिए । महासंघको केन्द्रीय महाधिवेशन मंसिर ११ देखि १३ गते सम्म काठमाण्डौंमा हुँदैछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s