रहेनन् उप-प्रशासक वि.क.

दमाैली ,२१ कार्तिक । त्रिभुवन विश्व विद्यालय डिन कार्यालयका उप- प्रशासक अमृत वि.क.काे शुक्रबार निधन भएकाे छ । दलित संघकाे संस्थापक केन्द्रीय सदस्य समेत वि.क. काे उपचारका क्रममा चरक अस्पतालमा निधन भएकाे छ । वि.क. केही दिन देखि गम्भीर बिरामी परेका थिए ।वि.क.काे निधन प्रति काङ्ग्रेस केन्द्रीय सदस्य शङकर भण्डारी र काङ्ग्रेस नेता रामचन्द्र पाेखरेलले गहिराे दुःख व्यक्त गरेका छन् । पारिवािरक स्रोतले जानकारी दिए अनुसार भाेली दाहसंस्कार गर्ने कार्यक्रम रहेकाे छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s