पौडेलको स्वास्थ्यमा क्रसमः सुधार

काठमाण्डौं, २१ कार्तिक । नेपाली काग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलको स्वास्थ्य क्रमस ः सुधार भएको छ ।

स्वास्थ्यमा क्रमिक सुधार भएसगै पौडेलले आफै खाना खान थालेका छन् । स्वास्थ्य स्थिती गम्भीर भएका पौडेललाई केही दिन अगाडि पोखराको गण्डकी मेडिकल कलेजबाट एयर एम्बुलेन्समा काठमाण्डौं स्थित ह्याम्स अस्पतालमा लगिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s