तिहार लगायतका पर्व घर परिवारमा मात्र मनाउन प्रशासनको आग्रह

दमौली,२१ कार्तिक ।
तिहार लगायतका पर्व घर परिवारमा मात्र मनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाबासीलाई आग्रह गरेको छ ।
कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै तनहुँ प्रशासनले जिल्लाबासीलाई यस किसिमको आग्रह गरेको हो । त्यस्तै तिहार, छठ लगायतका चाडपर्वमा भीडभाड कम गर्न तथा होहल्ला नगर्न समेत आग्रह गरेको छ । प्रशासनको आग्रहलाई वेवास्ता गरेमा कार्वाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तनहुँ प्रशासनले यस अगाडि दशै लगायतका पर्वहरु समेत घर परिवारमा मात्र मनाउन आग्रह गरेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s