गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट एक सय जनाको मृत्यु ,तनहुँमा ४ जना थपिए

दमौली , २१ कार्तिक । गण्डकी प्रदेशमा कोरोनाका संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक सय पुगेको छ ।

गण्डकी स्वास्थ्य निर्देशानलयले शुक्रबार एक विज्ञप्ती जारी गरी सो विषय जानकारी गराएको हो । गण्डकी स्वास्थ्य निर्देशानलयले दिएको जानकारी अनुसार शुक्रबार मात्रै गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमित ज्यान गएको छ । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेमा बाग्लुङ जैमिनी वडा नं ९का २९ बर्षिय पुरुष , पोखरा महानगरपालिका वडा नं १० का ५७ बर्षिय पुरुष , पोखरा महानगरपालिकाका ३० दिने शिशु र पोखरा महानगर पालिकाका १७का ७५ बर्षिय पुरुष रहेका छन् ।

स्वास्थ्य निर्देशानलयका अनुसार शुक्रबार तनहुँमा ४ जना कोरोना संक्रमित थपिएका छन् । ४ जनाकै ठेगाना खुलेको छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s