तनहुँका थापा अमेरिकामा सम्मानित

न्यूयोर्क , १९ कार्तिक । नेपाली जनसम्म्र्पक समिति न्यूयोर्क लङआइलेण्ड च्याप्टरका उपसभापति तथा जीपी कोईराला फाउण्डेसन अमेरिकाका केन्द्रीय सदस्य समेत रहेका तनहुँका विनोद थापा अमेरिकामा सम्मानित भएका छन् ।

कोरोनाको कहरमा न्यूयोर्क स्टेट मेयर मार्फत उपलब्ध भएको सामाग्री अमेरिकामा रहेका नेपाली समुदायलाइ वितरणमा सहयोग पुरयाए वापत थापा सम्मानित भएका हुन् । थापालाई न्यूयोर्क स्टेट मेयर विल डे ब्लासियोले सम्मान गरेका थिए । थापाले कोरोनाको कहरमा जिपी कोइराला फाउण्डेसन मार्फत मेयरले उपलब्ध गराएको सामानहरु नेपाली समुदायमा पुरयाउन योगदान पुरयाएका थिए । आफूले पाएको सम्मान सिङगो नेपालीहरुको सम्मान भएको थापाको भनाई छ । यो सम्मानले आफूलाई सामाजिक कार्य गर्न थप उर्जा मिलेको समेत थापाले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s