अमेरिकाको न्यूयोर्क च्याप्टरमा जनसम्पर्क समिति गठन

दमौली ,१८ कार्तिक ।
नेपाली काँग्रेस जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क च्याप्टर समन्वय समिति गठन गरिएको छ ।
सभापतिमा दिवाकर वागचन्द, उपसभापतिमा विपिन कोईराला, उपसभापति विराट जिसी र महासचिव सुमन सिंह रहेका छन् । नवगठित समितिको सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा विनिता रूवाली चयन भएकी छिन् । सदस्यहरुमा सन्तोष राउत, सुभाष के सी, निता थापा, विक्रम ढकाल, प्रेम वि क, छत्र के सी, रक्की मण्डल रहेका छन् । यसैगरी सदस्यहरुमा समीर लामा, कुसुम गुरूड, लाच्छिरी शेर्पा, रमेश श्रेण्ठ, कर्ण बहादुर तामाङ र संगीता अर्याल रहेका छन् ।


यसैबीच अमेरिकाका सभापति धनन्जय नरसिंह केसीले ७ जनालाई केन्द्रीय समितिको सदस्यमा मनोनित गरेका छन् । कमला पन्त, अशोक ज्ञवाली, विनिता तामाड तुल बहादुर तामाड्, मनोज शर्मा, सविता सिलवाल र सुजाता लामा मनोनित भएका हुन्।
समन्वय समिति तथा गठन विभागका सदस्य भेषबहादुर कँडेलको अग्रसरतामा पूर्व संयोजक विष्णु सुबेदीको प्रमुख आतिथ्यमा गठन गरिएको हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s