
दमौली, १५ कार्तिक । तनहुँबाट काठमाण्डौं जाने क्रममा वेपत्ता भएका मिर्लुङका हरिचन्द्र ढकालको भेटिएका छन् ।
ढकालका आफन्त राजु ढकालले जानकारी दिए अनुसार ढकाल राजधानीमा नै भेटिएका हुन् । बा १९ प ८४२८ नम्बरको मोटरसाइकलमा काठमाण्डौं गएका ढकाल दशैको टिकाको दिन देखि सम्र्पक बिहिन थिएन । सम्र्पक बिहिन भएपछि परिवारका सदस्य र आफन्तजनले खोजी कार्य जारी राखेका थिए ।