सम्र्पकबिहिन ढकाल भेटिए

दमौली, १५ कार्तिक । तनहुँबाट काठमाण्डौं जाने क्रममा वेपत्ता भएका मिर्लुङका हरिचन्द्र ढकालको भेटिएका छन् ।

ढकालका आफन्त राजु ढकालले जानकारी दिए अनुसार ढकाल राजधानीमा नै भेटिएका हुन् । बा १९ प ८४२८ नम्बरको मोटरसाइकलमा काठमाण्डौं गएका ढकाल दशैको टिकाको दिन देखि सम्र्पक बिहिन थिएन । सम्र्पक बिहिन भएपछि परिवारका सदस्य र आफन्तजनले खोजी कार्य जारी राखेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s