सम्र्पकबिहिन ढकालको खोजीका लागि परिवारद्धारा आग्रह

दमौली, १४ कार्तिक । तनहुँबाट काठमाण्डौं जाने क्रममा वेपत्ता भएका मिर्लुङका हरिचन्द्र ढकालको खोजीका लागि परिवारले प्रहरीलाई आग्रह गरेका छन् ।

यसैक्रममा शुक्रबार ढकालका परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दर्ता गराएका छन् । ढकाल टिकाको दिनमा मिर्लुङबाट काठमाण्डौं जानेक्रममा वेपत्ता भएका थिए । वेपत्ता ढकालका आफन्त राजु ढकालले जानकारी दिएअनुसार ढकालको पछिल्लो पटक मोवाईल सम्र्पक चन्द्रागिरीको टावरसंग सम्र्पक भएको थियो ।त्यसपछि भने वेपत्ता ढकालको मोवाइल स्वीच अफ भएको आफन्त राजु ढकालले बताए ।
वेपत्ता ढकाल बा १९ प ८४२८ नम्बरको मोटरसाइकलमा काठमाण्डौं गएका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s