दमौली ,१४ कार्तिक । नेपाली काग्रेस तनहुँका पूर्व सभापति पौडेलको स्वास्थ्यमा क्रमसः सुधार आईरहेको छ ।

पौडेलको पोखरामा कोरोना पोजेटिभ देखिएको भएपनि काठमाण्डौं भने नगेटिभ देखिएको पारिवारिक स्रोतले बताएको छ ।